• ११ असोज २०८३, आइतबार
  • ९ः०८ बिहान

सुनको मूल्य घट्यो, तोलामा कति ?

प्रकाशित मिति

२०७८ असार १५ गते, मंगलवार ११:४६

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट अएको छ ।

National Life

आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।


आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले सस्तिदै प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया