परीक्षा बोर्डले थप्यो ११ र १२ को रजिष्ट्रेशन र परीक्षा आवेदन बुझाउने म्याद
प्रकाशित मिति
२०७८ असार १२ गते, शनिबार ०७:५५

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरेको छ ।यसअघि चैत्र समान्तसम्म बोर्डका सम्बन्धित कार्यालयहरूमा रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने सूचना जारी गरिएको थियो ।
उक्त समयमा बुझाउन वा भर्न छुटेका विद्यालय तथा विद्यार्थीहरूका लागि आगामी असार २० गतेभि दोब्बर दस्तुरसहित बुझाउनका निम्ति बोर्डले सूचित गरेको छ । दोब्बर दस्तुरमा रजिष्ट्रेशनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार दुई सय तिर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
Related
Recent News
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
- नौ महिनामा झन्डै १२ खर्ब विप्रेषण भित्रियो
- जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
- आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै
- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई लुम्बिनी केवल कारमा विशेष छुट
- एनएमबि बैंकको अगुवाइमा दुई हाइड्रोपावर आयोजनाको वित्तीय व्यवस्थापन
- नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
- नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- बजेटबारे निजी क्षेत्रले गर्यो अर्थमन्त्रीसँग छलफल
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया