जुडोकी सोनियाले टोकियो ओलम्पिक खेल्ने
प्रकाशित मिति
२०७८ असार १२ गते, शनिबार ०७:५८

काठमाडौं : नेपाली राष्ट्रिय जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकका लागि वाइल्डकार्ड प्राप्त गरेकी छन् । सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी सोनियाले विश्व जुडो च्याम्पियनसिपमा एक बाउट पनि जितेकी थिइन् ।
नेपालबाट विश्व च्याम्पिपयनसिपमा एक बाउट जित्ने पहिलो खेलाडीसमेत रहेकी सोनियाले जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोकियोमा ओलम्पिकमा सहभागी हुने निश्चित भएको नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको छ ।
सोनियाको सहभागिता निश्चित भएसँगै नेपालबाट पाँच जनाले ओलम्पिक खेल्ने भएका छन् । यसअघि नै सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स साह र म्याराथनका गोपिचन्द्र पार्कीले ओलम्पिक खेल्ने तयारी भइसकेको छ ।
Related
Recent News
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
- नौ महिनामा झन्डै १२ खर्ब विप्रेषण भित्रियो
- जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
- आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै
- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई लुम्बिनी केवल कारमा विशेष छुट
- एनएमबि बैंकको अगुवाइमा दुई हाइड्रोपावर आयोजनाको वित्तीय व्यवस्थापन
- नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
- नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- बजेटबारे निजी क्षेत्रले गर्यो अर्थमन्त्रीसँग छलफल
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया