• 1:16 am

चीनले ल्हासामा चलायो पहिलो बुलेट ट्रेन, रेलमार्गको ९० प्रतिशत भाग समुद्र सतह भन्दा तीन हजार मिटर माथि

प्रकाशित मिति

२०७८ असार ११ गते, शुक्रबार ०४:३२

काठमाडौं : यस तिब्र गतिको रेल मार्फत ल्हासाबाट यात्रुहरु शान्नान शहर ७० मिनेटमा पुग्न सक्नेछन् भनेर निङ्ची साढे तीन घण्टामा पुग्न सक्नेछन् । रेलमार्गको ९० प्रतिशतभन्दा बढी हिस्सा समुद्र सतहभन्दा तीन हजार मिटर माथि रहेको छ । यो रेलमार्ग सन् २०१४ मा निर्माण शुरु भएको थियो भने सन् २०२० को अन्त्यसम्ममा ट्राक (लिक) बिछ्याउने कार्य सम्पन्न भएको थियो ।

प्रतिकृया