• १३ असोज २०८३, मंगलबार
  • १०ः५७ राती

थाहा छैन जिन्दगी कहिले सम्म रहन्छ

प्रकाशित मिति

२०७८ असार ९ गते, बुधबार ११:२६

-विमला भुसाल ‘कविता’

National Life

थाहा छैन जिन्दगी कहिले सम्म रहन्छ ।
रहने त्यहीॅं क्रममा कति कुरा सहन्छ ।।
थाहा छैन जिन्दगी कहिले सम्म रहन्छ ….


नत आउछ भरि हात नत लान्छ केही साथ।
मनमा किन साच्नु सधै घमण्ड अनि पाप।।
नत आउछ भरि हात नत लान्छ केही साथ…

Classic Tech Mobile
Classic Tech Desktop

भोग्न त भोगेका हुन्छौ आफ्नै कुर्कम।।
गर्ने बाहिर र भित्रको छुट्टै छ धर्म।।
भोग्न त भोगेका हुन्छौ आफ्नो कुर्कम…


छुट्याउनै सक्दैनौ गर्छौ आफै ढिपी।
आफ्नो धर्म नबुझी सधै देखा सिकी।।
आफ्नो धर्म बुझौ नगरौ देखा सिकी…


थाहा छैन दिन्दगी कहिले सम्म रहन्छ ??
रहने त्यहीॅं क्रममा कति कुरा सहन्छ।।
कति कुरा सहन्छ…………..

प्रतिकृया