• १३ असोज २०८३, मंगलबार
  • १ः३० दिउँसो

उपत्यकामा थप ४७६ जना कोरोना संक्रमित

प्रकाशित मिति

२०७८ असार ८ गते, मंगलवार ०५:०७

काठमाडौँ : उपत्यकामा मंगलबार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३ सय १०, ललितपुरका ९९ तथा भक्तपुरका ६७ जनामा संक्रमण पुष्टि भएको स्वस्थ्या तथा जनसंख्य मन्त्रलयले जनाएको छ ।

National Life

प्रतिकृया