अमेरिकासँग लडाईका लागि उत्तर कोरिया तयार: किम जोङ
प्रकाशित मिति
२०७८ असार ४ गते, शुक्रबार ०१:१०
एजेन्सी : उत्तर कोरियाका शासक किम जोङ उनले अमेरिकासँग वार्ता र लडाई दुवैका लागि तयार रहनुपर्ने बताएका छन्। अमेरिकासँग लडाईका लागि तयार रहनुपर्नेमा उनको जोड थियो। बाइडेन सत्तामा आएपछि अमेरिकामाथि किमको यस्तो टिप्पणी पहिलोपल्ट आएको हो।
किम जोङले सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समितिको बैठकमा यस्तो बताएका हुन् । उत्तर कोरियाको सरकारी समाचार स्रस्था केसीएनएका अनुसार किमले राष्ट्रको गौरव र आफ्नो हितको सुरक्षाका लागि अमेरिकासँग लडाईका लागि विशेष रुपमा तयार रहनुपर्ने बताएका हुन्।
यसअघि बाइडन प्रशासनका तर्फबाट राजनीतिक संवादको प्रयासलाई उत्तर कोरियाले खारेज गरेको थियो। किमले आफ्नो पार्टीका वरिष्ठ नेताहरुबीच भएको बैठकमा त्यस्तो बताएका थिए।
Related
Recent News
- निफ्राको आठौं वार्षिक साधारण सभा असोज २३ गते, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव
- कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन थाल्ने
- बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
- आज कहाँ–कहाँ वर्षा र हिमपातको सम्भावना ?
- धापाखेलमा साढे दुई तले घर ढल्यो, मानवीय क्षति भएन
- सोधपुछपछि पूर्वप्रधानन्यायाधीश जबरा परिवारको जिम्मा
- कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग
- बाढी-पहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित
- पर्वतमा कालीगण्डकी नदी बस्तीमा पस्दा २५ घर बगे
- खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल अझै बन्द
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने







प्रतिकृया