• १४ असोज २०८३, बुधबार
  • ७ः४४ बेलुका

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

प्रकाशित मिति

२०७८ जेष्ठ २० गते, बिहीबार ११:३७

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । बढ्ने क्रममा बिहीबार सुनको मूल्य ९५ हजार नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ४ सय रुपैयाँले वृद्धि हुँदै ९४ हजार ९ सय रुपैयाँ पुगेको हो ।

National Life

आज तेजाबी सुनको मूल्य समेत ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने बुधबारको मूल्यमा थप १५ रुपैयाँले वृद्धि हुँदै बिहीबार एक हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया