• १५ असोज २०८३, बिहीबार
  • १०ः१० राती

माधव नेपाल र नारायणकाजी श्रेष्ठबिच एक घण्टा छलफल

प्रकाशित मिति

२०७८ जेष्ठ २० गते, बिहीबार ११:१६

काठमाडौँ : नेकपा एमालेबाट निष्काशनमा परेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बिच भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा दुई नेताबिच बिहीबार बिहान एक घण्टा भेटवार्ता भएको हो । बिहान ९ देखि १० बजेसम्म भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

National Life

प्रतिकृया