• १५ असोज २०८३, बिहीबार
  • १२ः०७ राती

सेयर बजारमा फर्कियो उत्साह, कारोबार रकममा पनि सुधार

प्रकाशित मिति

२०७८ जेष्ठ १९ गते, बुधबार ०३:२३

काठमाडौं : सोमबार र मंगलबार लगातार घटेको सेयर बजारमा बुधबार भने उत्साह देखिएको छ । बुधबार नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको छ ।

National Life

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेििटभ इन्डेक्स पनि ७ दशमलव ८३ अंकले बढेको छ । यस अघि सोमबार ४५ अंकले बजार घटेको थियो भने मंगलबार पनि दोहोरो अंकले घटेको थियो ।


कारोबार रकममा पनि मंगलबारको तुलनामा सुधार देखिएको छ । मंगबलार ९ अर्ब भन्दा पनि कम भएकेमा बुधबार ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया