• १३ असोज २०८३, मंगलबार
  • ३ः२७ दिउँसो

बढ्यो डलरको मूल्य, कुन देशको मुद्राको मूल्य कति (सूचीसहित)

प्रकाशित मिति

२०७८ जेष्ठ १८ गते, मंगलवार ०७:११

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलरको मूल्य सोमबारको भन्दा बढेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा रहेकोमा आज बढेर ११५ रूपैयाँ ८८ पैसा पुगेको छ । यसको बिक्रीदर ११६ रुपैयाँ ४८ पैसा रहेको छ ।

National Life

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६५ रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


कुन देशको मुद्राको दर कति ?

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया