• ४ साउन २०८३, सोमबार
  • १०:३२ बेलुका

मेस्सीले आठौँ पटक जिते पिचिची ट्रफी

प्रकाशित मिति

२०७८ जेष्ठ ९ गते, आईतवार ०७:३१

काठमाडौँ : बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आठौँ पटक पिचिची ट्रफी जितेका छन् । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले आठौँ पटक पिचिची ट्रफी जितेका हुन् ।


बार्सिलोनालाई उपाधि दिलाउन असफल भए पनि मेस्सीले ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् ।यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा रहन सफल भयो ।

Kamana Sewa

अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पारे । मेस्सी बेन्जिमा भन्दा ७ गोलले अघि रहे । बेन्जिमाले २३ गोल गरे ।

Classic Tech Desktop

प्रतिकृया