• २७ भदौ २०८३, शनिबार
  • ६ः३० बिहान

दिल्लीमाथप एक हप्ता लकडाउन हुने

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०१:१४

भारतको दिल्लीमा  कोरोना भाइरसको संक्रमणका कारण बढि प्रभावित भएकाले लकडाउन थप एक हप्ता लम्बिने भएको छ । दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले लकडाउन एक हप्ता थप गर्ने घोषणा गरेका हुन् ।

National Life

लकडाउन पहिले कोरोना भाइरसको संक्रमणदर ३५ प्रतिशत रहेको र लकडाउनपछि २३ प्रतिशतमा झरेको केजरीवालले बताएका छन् । उनले बाध्यताले लकडाउन बढाउनु परेको बताएका छन् । अब लकडाउन थप कडा हुने भएको छ ।

प्रतिकृया