• २३ भदौ २०८३, मंगलबार
  • ७ः५९ बेलुका

बाँकेमा २४ घण्टाभित्र ७ संक्रमितको मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार १०:४८

 

National Life

बाँके: कोरोना संक्रमितका कारण  बाँकेमा पछिल्लो २४ घण्टाभित्र ७ जनाको मृत्यु भएको छ ।

 

Classic Tech Desktop

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भेरी अस्पताल र होम आइसोलेसनमा  उनीहरुकाे मृत्यु भएको हो ।

(नागरिक दैनिक)

 

 

प्रतिकृया