• १२ असोज २०८३, सोमबार
  • १ः३१ राती

लुम्बिनी अस्पतालमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख ७ गते, मंगलवार ०२:०७

बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

National Life

मङ्गलबार बुटवल उपमहानगर १३ कि ७१ वर्षीय महिलाको मृत्यु भएको छ भने सोही उपमहानगर ८ कि ६५ वर्षीय महिलाको सोमबार मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ ।

अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा पछिल्लो एक हप्तामा ६ जना संक्रमितको ज्यान गैसकेको अस्पतालले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया