• ११ असोज २०८३, आइतबार
  • ८ः४९ राती

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु : सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने

प्रकाशित मिति

२०७८ बैशाख ७ गते, मंगलवार ०१:५२

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको हो । यसअघि सोमबारलाई बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

National Life

बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिकृया