• २०:२६ २०८० चैत्र १६ गते
  • 8:26 pm

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

प्रकाशित मिति

२०७७ चैत्र २८ गते, शनिबार ०५:२३

1254246146bhukampa e1618054867763

जकार्ता – इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

 

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ ।

एएफपी

 

प्रतिकृया