• ११ असोज २०८३, आइतबार
  • १०ः३० राती

माओवादी स्थायी समिति बैठक जारी: अदालतको फैसला र समर्थन फिर्ता बारे छलफल केद्रित

प्रकाशित मिति

२०७७ चैत्र १९ गते, बिहीबार १०:४६

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

National Life

त्यस्तै बैठकमा नयाँ सरकार गठनका बारेमा दलहरुबीच भइरहेको संवादको प्रयास, नेकपा फैसलामा माओवादीले गरेको पुनरावलोकन लगायतका विषयमा पनि छलफल हुने स्थायी समिति सदस्य लीलामणि पोखरेलले जनाकारी दिए ।

प्रतिकृया