• २६ भदौ २०८३, शुक्रबार
  • ३ः०४ राती

घनश्याम भुषाल र सुरेन्द्र पाण्डेले आज स्पष्टिकरण बुझाउँदै

प्रकाशित मिति

२०७७ चैत्र १७ गते, मंगलवार ०९:५४

काठमाडौँ : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे र घनश्याम भुषालले मंगलबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण बुझाउँदै छन्।

National Life

 

ओलीले सोमबार दोस्रो पटक स्पष्टिकरण तुरुन्त पेश गर्न उनीहरुलाई निर्देशन दिएका थिए। पाण्डे र भुषालले तयार पारेको स्पष्टिकरणबारे खुलाइएको छैन। तर मंगलबार प्रतिस्पष्टिकरण बुझाउन लागेको भुषालले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

 

नेपाल र रावलको स्पष्टिकरण कारवाही योग्य ठानेका ओलीले भुषाल र पाण्डेको स्पष्टिकरण भने पार्टी हित अनुकूल आओस् भनेका थिए।

 

तर पाण्डे र भुषाल पनि नेपाल र रावलझैँ ओलीसँग आक्रोशित छन्।

ओलीले सोमबार नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरिसकेका छन्।

प्रतिकृया