• ११ असोज २०८३, आइतबार
  • ५ः३६ बिहान

आइएमई पे एपबाट सबै क्यु आर स्क्यान गर्न मिल्ने

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०५:११

काठमाडौं : आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्न मिल्ने भएको छ ।

National Life

नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । सबै क्यु आर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप बन्न पुगेको छ ।

नेपालमा क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास कम्पनीले लिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया