• ४ साउन २०८३, सोमबार
  • ६:४६ बेलुका

सुनको मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति

२०७७ चैत्र १० गते, मंगलवार ११:१७

काठमाडौँ: साताको तेस्रो दिन मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Kamana Sewa

सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँ थियो।

Classic Tech Desktop

तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ८६ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया