• ४ साउन २०८३, सोमबार
  • ६:४७ बेलुका

सुनको मूल्य कति?

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ११:१९

काठमाडौं: सोमबार सुनको मूल्य दुई सयले घटेर प्रतितोला ८७ हजारमा कायम छ। अघिल्लो दिन सुन तोलको ८७ हजार दुई सयले कारोबार भएको थियो।

 

Kamana Sewa

आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Classic Tech Desktop

 

आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो।

 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया