• ४ साउन २०८३, सोमबार
  • ६:४७ बेलुका

साताको अन्तिम दिन सुनचाँदीको मुल्य घट्यो

प्रकाशित मिति

२०७७ चैत्र ६ गते, शुक्रबार ११:५३

काठमाडौं: साताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Kamana Sewa

यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

 

आज नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिकृया