नबिल बैंकले माग्यो ८९ जना कर्मचारी
प्रकाशित मिति
२०७७ चैत्र ४ गते, बुधबार ०४:५२
काठमाडौं: नबिल बैंक लिमिटेडले ८९ जना कर्मचारीको माग गरेको छ । कम्पनीले बुधबार एक सुचना जारी गर्दै विभिन्न पदमा कर्मचारीको माग गरेको हो ।
कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट ट्रेनी असिस्टेन्टमा ७० जना, सुचना प्रविधि ९आइटी०मा ४ जना र म्यानेजमेन्ट ट्रेनीमा १५ जना कर्मचारीको माग गरेको हो ।
बैंकले सार्वजनिक गरेको सुचना गरेको अनुसार २८ वर्ष भन्दा धेरै उमेर भएका अर्थशास्त्र, कम्प्युटर, व्यवस्थापन र इन्जिनियरीङमा स्नाकोत्तर पास गरेका उमेद्वारहरुले आवेदन दिन सक्ने जनाएको छ ।
बैंकको अनुसार सातै प्रदेशबाट सबै पदका लागि बैंकले २३ मार्च अर्थात चैत्र १० सम्म आवेदन दिन सक्नेछन् ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया