• १२ असोज २०८३, सोमबार
  • ३ः२२ राती

वामदेव नेतृत्वको एकता अभियानको बैठक बस्दै

प्रकाशित मिति

२०७७ चैत्र ३ गते, मंगलवार ०९:११

काठमाडौ: वामदेव गौतम गौतम नेतृत्वको नेकपा एकता अभियानको केन्द्रीय सम्पादन समितिको बैठक आज बस्ने भएको छ।

National Life

बिहान ११ बजेपछि बल्खुमा रहेको एक पार्टी प्यालेसमा बैठक बस्न लागेको गौतमका प्रेस सयोजक विश्वमणि सुवेदीले जानकारी दिएका छन्।

वाम एकता कायम राख्नुपर्ने भन्दै गौतमले एकता अभियान सुरु गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया