• ५ साउन २०८३, मंगलबार
  • १०:२५ बिहान

लहान बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी ले लियो

प्रकाशित मिति

२०७७ चैत्र १ गते, आईतवार ०६:५१

काठमाडौं: सिरहाको लहानमा भएको बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी ले लिएको छ । केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गर्दै मालपोत कार्यालय सिरहामा भ्रष्टाचार भइरहेकोले बम विस्फोट गराएको बताएका छन्।

Kamana Sewa

विस्फोटमा परी ६ जना घाईते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाईते भएका दिनेशकुमार भण्डारीलाई भने नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको छ ।

Classic Tech Desktop

प्रतिकृया