• ३१ भदौ २०८३, बुधबार
  • ३ः१८ राती

बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०१:३०

पछिल्लो समय मध्यवर्ती क्षेत्रमा बाघको आतङ्क बढ्दै गएको छ । अघिल्लो साता मात्र राजापुर नगरपालिका कालाबन्जरका ६५ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो ।

National Life

कम्मरदेखि तलको भाग खाइसकेको अवस्थामा उनको शव सामुदायिक वनमा भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी गत पुस १७ मा चिसापानी सडकखण्डमा मोटरसाइकलमा सवार कैलालीकी एक महिलालाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो ।

‘उनीहरुलाई आक्रमण गर्ने बाघलाई हामी नियन्त्रणमा लिने प्रयासमा छौं’, प्रहरी नायब उपरीक्षक शाहीले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया