• ९ असोज २०८३, शुक्रबार
  • १०ः५९ राती

लोकसेवा आयोगले माग्यो कर्मचारी, हेनुहोस् सुचना सहित

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०८:२२

काठमाण्डौ: लोकसेवा आयोगले राजपत्र अनंकित श्रेणी अप्राविधिक पदमा दरखास्त आह्वान गरेको छ ।

National Life

लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार गोरखापत्रमा एक सूचना जारी गर्दै विभिन्न सेवा समूह र उपसमूहमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको जनाएको छ ।
तोकिएको योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । यस्तै आयोगले सोही पदको आन्तरिक बढुवाको सूचना पनि निकालेको छ ।
सूचना विस्तृतमा हेर्नुहोस्ः

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया