• २८ भदौ २०८३, आइतबार
  • १२ः३१ दिउँसो

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु, सर्वोच्चको फसैला पुनरावलोकन गर्ने निर्णय गर्दै

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ०३:५९

काठमाडौँ:  सर्वोच्च अदालतको नेकपा खारेज गर्ने फैसलासँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । यो बैठकबाट सर्वोच्चको फसैलाको पुनरावलोकन गर्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

National Life

नेता नारायणकाजी श्रेष्ठका अनुसार पछिल्लो पटक भएका निर्णयहरुको कार्यान्वयको पाटो र चुनौतीबारे छलफल गर्न बैठक डाकिएको हो। बैठक बिहान ११ बजे बस्ने भनिएपनि केही गृहकार्य गरेर अहिलेका लागि सारिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया