• 4:43 pm

योगेश भट्टराई सवार गाडीको ठक्‍करले साइकल यात्री घाइते

प्रकाशित मिति

२०७७ फाल्गुन १७ गते, सोमबार ०६:३१

Yogesh Bhattarai e1610851600728

काठमाडौँ : नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराई सवार गाडीले साइकल यात्रुलाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिँदा साकइल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् ।

‘उहाँ चढ्नु भएको गाडीले साइकल यात्रीलाई ठक्क दिएछ । इन्द्रप्रसाद घिमिरे जो साइकल यात्री हुनुहुन्थ्यो उहाँको अहिले चपुरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहले इकागजसँग भने, ‘थप उपचारको लागि काठमाडौँ पठाएको  छ ।’

प्रतिकृया