भागरथी हत्या छानवीनमा खटिएका दूइ प्रहरीको एक तह बढुवा
प्रकाशित मिति
२०७७ फाल्गुन १३ गते, बिहीबार १२:४५
काठमाडौँ: बैतडीकी भागरथी भट्टको बतात्कार पछि हत्या भएका घटनाको बारेमा छानबिनमा खटिएका दूइ प्रहरीको एक तह बढुवा भएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दरबन्दी भएका प्रहरी सहायक निरीक्षक जवान नरबहादुर थापा र पदमबहादुर थापा लाई एक तह बढुवा गरिएको हो ।
घटना अनुसन्धानमा उनीहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधान कार्यालयले उनीहरूलाई बुधबार बढुवाको निर्णय गरेको एसएसपी वसन्तबहादुर कुँवरले जनाए । भागरथी भट्टको हत्यारा छानवीन गर्ने पाँच प्रहरी भने पुरस्कृत भएका छन् ।
बैतडी दोगडाकेदार गाउँपालिक-७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालयमा अध्ययनरत १७ वर्षीया कीशोरी भागरथी भट्टको माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको थियो। प्रहरीले हत्यारालाइ १३ दिनमै पक्राउ गरेको थियो । हत्यारा भट्को आफ्नै नातेदार रहेका छन् ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया