• ९ असोज २०८३, शुक्रबार
  • १०ः४१ राती

उपहार गोल पाए पछी उल्भ्स विजयी

प्रकाशित मिति

२०७७ फाल्गुन ८ गते, शनिबार ०१:२३

काठमाडौं: ईङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा उल्भ्स विजयी भएको छ ।

National Life

उल्भ्सले आफ्नो घरेलु मैदानमा लिड्स युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।उल्भ्सले जित निकाल्न उपहार गोल पाएको थियो लिड्सका गोलकिपर इलान मेस्लेरले आत्मघाती गोल गरेपछी उल्भ्स विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा मेस्लेरले आफ्नै पोस्टमा गोल गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

जितसँगै उल्भ्सले २५ खेलमा ९ जित र १० हार सहित ३३ अंक जोडेको छ । ऊ लिग तालिकाको ११ औं स्थानमा रहेको छ ।

लिड्स २४ खेलमा ३२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

 

प्रतिकृया