आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’
प्रकाशित मिति
२०७७ फाल्गुन २ गते, आईतवार ०७:५७
काठमाडौं : विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। विश्वभर नै यो दिनलाई प्रणय अर्थात् प्रेम दिवसका रुपमा मनाइन्छ । पछिल्लो समय नेपालमा पनि खासगरी युवा युवतीले यो दिवसलाई महत्वका साथ मनाउन थालेका छन् ।
आजको दिन विशेष गरी गुलाफको कारोबार पनि बढी हुने गरेको छ । आफ्नो प्रेम व्यक्त गर्नका लागि युवा युवतीले गुलाफको सहारा लिने गरेका छन् । त्यस्तै विभिन्न उपहार, पोस्टकार्ड, खेलौना, चक्लेट जस्ता सामग्री उपहार दिएर आजका दिन प्रेम व्यक्त गर्ने प्रचलन नेपालमा पनि बढ्दै गएको छ ।
कतिपयले पश्चिमा संस्कृति भनेर यी र यस्ता दिवसउपर टिप्पणी गर्ने गरिएको पाइन्छ । यद्यपी युवा युवतीमा त्यस्तो टिप्पणीको खासै असर परेको पाइँदैन । पुष्प व्यवसायीहरु आजको दिन गुलाफ फूलको कारोबार बढी हुने गरेको बताउँछन् ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया