• ११ असोज २०८३, आइतबार
  • १२ः०५ राती

झाँक्री रिहाईपछि विजयी योद्धाको शैलीमा

प्रकाशित मिति

२०७७ माघ ३० गते, शुक्रबार ०५:३४

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड नेपाल समूहकी नेता रामकुमारी झाँक्री आज साँझ रिहाई भएकी छिन् । रिहा भएपछि झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेर आफूलाई रिहा गरेको प्रतिक्रिया दिइन् । प्रहरीले उनलाई बिहीबार दिउसो शंखमुलस्थित निवासबाट राज्य विरुद्धको कसुर लगाउँदै पक्राउ गरेको थियो ।

National Life

नेतृ झाँक्रीले अब प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने बताइन् । उनलाई श्रीमान पशुपति पुरीको रोहवरमा छाडिएको प्रहरीले जनाएको छ । यसको सुनुवाईका लागि आइतबार पेशी चढेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया