• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

सुनको मूल्य घट्यो, तोलामा कति?

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०३:३८

काठमाडौं: आज बिहीबार सुनको मूल्य घटेको छ।

तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Kamana Sewa

यस्तै तेजावी सुन तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ।

Classic Tech Desktop

बुधबार तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिकृया