• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

जगदम्बा मोटर्सको डाउनलोड एन्ड विन विजेता बने प्रधान

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०३:३३

काठमाडौं-जगदम्बा मोटर्सको डाउनलोड एन्ड विन विजेता बने प्रधान काठमाडौं टीभीएस मोटरसाइकल तथा स्कुटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ । यो अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्न सफल भएका छन् ।

टिभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्‍न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपकप्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका हुन् ।

Kamana Sewa

 

Classic Tech Desktop

प्रतिकृया