• ९ असोज २०८३, शुक्रबार
  • ९ः२१ राती

कक्षा १२ को नतिजा १/२ दिनमा

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०३:४७

काठमाडौंः कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

National Life

पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले नतिजाको तयारीमा समय लागेको बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो । वैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण ढिलोगरी सञ्चालन भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया