पीएसजीको जितमा एम्बाप्पेको दुई गोल
प्रकाशित मिति
२०७७ माघ १० गते, शनिबार ०९:०६
एजेन्सी: केलियान एम्बाप्पेको दुई गोलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले मोन्टपेलियरलाई ४–० ले हराएको छ।
फ्रेन्च लिगवान अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जिताउन केलियन एम्बाप्पेले २, नेइमार र माउरफ इकार्डीले समान १-१ गोल गरे।
एम्बाप्पेले ३४औं र ६३औं मिनेटमा गोल गरेका थिए । त्यस्तै, नेइमारले ६०औं तथा माउरो इकार्डीले ६१औं मिनेटमा गोल गरेका थिए।
खेलको १९औं मिनेटमा जोनास ओम्लिन रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि मोन्टपेलियर १० जनामा सीमित बनेको थियो। पीएसजीको आक्रमणसामु निरीह बनेको मोन्टपेलियरले फराकिलो पराजय बेहोर्नु पर्यो ।
जितसँगै पीएसजीले २१ खेलबाट ४५ अंक जोडेको छ । पराजित मोन्टपेलियरको पनि समान खेलबाट २८ अंक जोडेको छ।
Related
Recent News
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
- होण्डा ग्राहकलाई एनआईसी एशियाको आकर्षक अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ







प्रतिकृया