• ५ साउन २०८३, मंगलबार
  • ४:१९ बेलुका

कांग्रेस नेता दिलेन्द्र वडुलाई मातृशोक

प्रकाशित मिति

२०७७ माघ ४ गते, आईतवार ११:२०

काठमाडौंः नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दिलेन्द्रप्रसाद वडुलाई मातृशोक परेको छ ।

वडुकी ममतामयी आमा कलसा देवी वडुको ९५ वर्षको उमेरमा गएराति निधन भएको हो ।

Kamana Sewa

प्रतिकृया