साढे २ घण्टा राष्ट्रपतिसँग भेटेर फर्किए प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०७७ माघ ४ गते, आईतवार ०३:०४

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न बिहान ११ बजेर ४८ मिनेटमा शीतल निवास पुगेका प्रधानमन्त्री ओली दिउँसो २ बजेर २० मिनेटमा निस्केका हुन् ।
भेटवार्तामा मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला प्रधानमन्त्रीले रास्ट्रपतिलाई भेट्नुलाई अथएपूर्ण रुपमा हेरिएको छ ।
Related
Recent News
- प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान
- एनआरएनएको एकता महाधिवेशनमा मेरो संलग्नता र सहभागिता हुदैन- उपेन्द्र महतो
- दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ७ अर्बमाथि
- प्रतिनिधिसभाबाट दुई विधेयक पारित
- च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउनु पर्दछ : प्रभु साह
- रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गर्यो- रास्वपा सांसद झा
- चुनाव जितेपछि कार्नीले भने- ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् त्यो कहिल्यै हुनेछैन’
- बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्
- स्पेन र पोर्चुगलमा बिजुली आपूर्ति बन्द हुँदा विमानस्थल, रेल सेवा प्रभावित
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया