• ९ असोज २०८३, शुक्रबार
  • १०ः४० राती

मुख्यमन्त्री शेरधन राईले २९ वर्ष कान्छी शेर्पासँग बिहे गर्दै

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०५:१०

काठमाडौंः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २९ वर्ष कान्छी एक मोडल युवतीसित बिहे गर्ने भएका छन्।

National Life

उमेरले ५१ वर्षका मुख्यमन्त्री राईको २२ वर्षीय मोडल युवती ज्याङमु शेर्पासित यही माघ ११ गते विवाह गर्न लागेका हुन् ।

स्कुले विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएका राईले उमेरले आधाभन्दा कान्छी मोडल युवतीसित बिहे गर्न लागेका राई २०२७ सालमा जन्मिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

ज्याङमुले मिस मङ्गोल–२०१८ को ताज पहिरिएकी थिइन्। उनको पुर्ख्यौली घर सङ्खुवासभा भएको र हाल काठमाडौंमै बसोबास गर्दै आएको जनाइएको छ।

 

प्रतिकृया