इजलासको माग अस्वीकार /४ गते निरन्तर सुनुवाइ सर्वोच्चकोआदेश
प्रकाशित मिति
२०७७ माघ २ गते, शुक्रबार ०५:४२
काठमाडौं – प्रतिनिध सभा विघटन विरुद्ध परेको मुद्दाको सुनुवाइ वृहत पूर्ण इजलासबाट हुनु पर्ने मागलाई संवैधानिक इजलासले अस्वीकार गरेको छ ।
अब संसद विघट विरुद्ध सर्वोच्चमा परेको मुद्दाको संवैधानिक इजलासबाटै निरन्तर सुनुवाइ हुने भएको छ । माघ ४ गतेबाटै यो मुद्दाको निरन्तर सुनुवाइ हुने सर्वोच्चले आदेश दिएको हो ।
शुक्रबारको इजलासमा सरकार र रिट निवेदनका तर्फबाट बहस सकिएपछि सर्वोच्चले यस्तो आदेश दिएको हो ।
‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधान धारा १३७ ९३० बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकोले निवेदकको मागबमोजिम गर्नुपरेन,’ आदेशमा भनिएको छ ।
यसअघि रिट निवेदकहरुले यो संसद विघटनको रिटलाई वृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गरेका थिए ।

Related
Recent News
- सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
- नबिल बैंकले बोलायो ४२औँ वार्षिक साधारण सभा, ५% बोनस र १०.८०% नगद लाभांश प्रस्ताव
- सुनको मूल्य घट्यो, चाँदी पनि ओरालो
- मन्त्रिपरिषद्को बैठक आज बस्दै
- २० वाणिज्य बैंकले सार्वजनिक गरे असोजको नयाँ ब्याजदर, कुन बैंकको कति ?
- बाढीपीडितको राहतका लागि धितोपत्र बोर्डद्वारा ४ करोड ११ रुपैयाँ सहयोग
- गरिमा विकास बैंकद्धारा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितका लागि रु.१ करोड १ लाख सहयोग
- स्टार्टअपका लागि क्लासिक टेकको SME Pro Max 1Gbps इन्टरनेट, ४०प्रतिशतसम्म छुट
- प्राकृतिक विपद्मा प्रभु बैंकको मानवीय पहलः सातै प्रदेशबाट ३२१ पिन्ट रगत संकलन
- मुगुमा लगातार दुई भूकम्पको झट्का
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया