• ९ असोज २०८३, शुक्रबार
  • ५ः४५ बेलुका

भूकम्प सुरक्षा दिवस विशेष (फोटोफिचर)

प्रकाशित मिति

२०७७ माघ २ गते, शुक्रबार ०३:२३

काठमाडौं,  आज २३ औं भूकम्प सुरक्षा दिवस । यस अवसरमा काठमाडौं महानगरपालिकाले कार्यक्रम आयोजना गरेको छ ।

National Life

 

Classic Tech Mobile
Classic Tech Desktop

यस वर्ष ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझ सहकार्यमा जनधनको रक्षा’ नाराका साथ भूकम्प दिवस मनाइएको छ ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भूकम्प स्मृति सभामा गृहमन्त्री रामबहादुर थापा बादललगायत सहभागी थिए ।

प्रतिकृया