• ९ असोज २०८३, शुक्रबार
  • ११ः५३ राती

राष्ट्रिय महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड

प्रकाशित मिति

२०७७ पुष २८ गते, मंगलवार ०५:५१

काठमाडौंः नेपाली राष्ट्रिय महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ ।

National Life

मंगलबार ललितपुरको सातदोबाटोस्थित कराते हलमा आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको हो ।

महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया