• १० असोज २०८३, शनिबार
  • ९ः२२ राती

आज पनि घट्यो सुनको मूल्य,

प्रकाशित मिति

२०७७ पुष २७ गते, सोमबार ११:५३

काठमाडौँ:नेपाली बजारमा आज पनि पहेंलो धातु सुनको मूल्य घटेको छ ।

National Life

छापावाला सुन आइतबार प्रतितोला २३ सय रूपैयाँले घटेकोमा आज पनि ८०० रूपैयाँले घटेको हो । आइतबार ९३ हजार रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९१ हजार ७०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रूपैयाँले घटेर एक हजार २३० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिकृया