• ८ असोज २०८३, बिहीबार
  • ८ः१६ राती

गायक डम्बर नेपाली र दीपक लिम्बूको याःराक्मा हौ सोल्टिनी ज्यू सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ०१:५५

काठमाडौं: चर्चित गायक डम्बर नेपाली र दीपक लिम्बूको सामुहिक स्वरमा ‘ याः राक्मा हौ सोल्टिनी ज्यू…’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

National Life

कान्छा बाँजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बाम्फो, गायक स्वयम नेपाली र लिम्बूले अभिनय गरेका छन् । लिम्बू भाषामा याःराक्मा भनेको धान नाँच हो ।

रोमान्टिक भिडियो अनि नेपाली टिपिकल शब्दमा तयार पारिएको गीत भिडियोको रातोपुलस्थित रक हाउसमा एक समारोह गरि औपचारिक रुपमा सार्वजनिक गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

लिम्बू परिवेश र रहनसहनमा रहेको भिडियोको भूपेन्द्र तुम्बाहाम्फेले छायाँङ्कन तथा किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् ।

प्रतिकृया