• ७ असोज २०८३, बुधबार
  • १०ः२० राती

मन्त्रिपरिषद् पुनर्गठनविरूद्धको रीटको सुनुवाई स्थगित

प्रकाशित मिति

२०७७ पुष १५ गते, बुधबार ०१:१४

‍काठमाडौँ,प्रतिनिधिसभा विघटनपश्चात मन्त्रिपरिषद् पुनर्गठन गरिनु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रीटको सुनुवाई स्थगित भएको छ ।

National Life

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकन्द्र ओलीले दायर गरेका निवदेन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेकोमा आज पालोनै नआएको अधिवक्ता त्रिपाठीले जानकारी दिए ।

रीटमा मन्त्रिपरिषद् पुनर्गठन र कार्यविभाजन बदर गर्न माग गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया