• ७ असोज २०८३, बुधबार
  • ३ः२७ दिउँसो

एनएमबि बैंकद्धारा १६ प्रतिशत बोनश शेयर दिने घोषणा

प्रकाशित मिति

२०७७ पुष ८ गते, बुधबार ०८:३५

काठमाण्डु – एनएमबि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६ र ७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३।२० प्रतिशत नगद गरि कुल १६।२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

National Life

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया