• १० असोज २०८३, शनिबार
  • ८ः४४ राती

अफगानिस्तानका भएको बम विस्फोटमा राजमार्ग प्रहरी प्रमुखसहित सात जनाको मृत्यु

प्रकाशित मिति

२०७७ पुष ७ गते, मंगलवार ०७:२७

एजेन्सीः अफगानिस्तानमा सडक किनारमा रहेको दुई ओटा बम विस्फोटमा परी कम्तीमा सात जनको मृत्यु भएको छ ।

National Life

अफगानिस्तानको पूवी प्रान्त पार्वानको चरिकार शहर र पश्चिमी प्रान्त बाद्घिसमा तालिबान लडाकू समूहले गराएको बम विस्फोटमा परी सात जनाको मृत्यु भएको हो ।

पूवी प्रान्त पार्वानको चरिकार शहरमा भएको एक बम विस्फोटमा परी राजमार्ग प्रहरी प्रमुख वाली मोहमदलगात पाँच प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी पश्चिमी प्रान्त बाद्घिसमा तालिबान लडाकू समूहले गरएको बम विस्फोटमा परी दुई सर्वसाधारणको मृत्यु भएको छ ।

प्रतिकृया