• ९ असोज २०८३, शुक्रबार
  • ६ः४० बेलुका

नेता लिङ्देन अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार ०८:१४

काठमाडौँ, राप्रपाका नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्देन अस्पतालबाट डिस्चार्ज भएका छन् । ललितपुरको मेडिसिटी अस्पतालमा करिब ११ दिनको उपचारपछि उनी आइतबार डिस्चार्ज भएका हुन्।

National Life

निमोनियाका कारण सिकिस्त भएपछि उनलाई झापाबाट नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । उनले आफूले उपचार गराएका झापा र काठमाडौंका अस्पतालहरूलाई धन्यवाद दिएका छन् ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया